एनआरएन युकेको अन्तरक्रिया: एनआरएन नागरिकता सुनिश्चित – उपसभामुख, तुम्बाहाम्फे

लण्डन । बेलायत भ्रमणमा रहेकी उपसभामुख शिव माया तुम्बाहाम्फेसंग गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले अन्तरक्रिया गरेको छ । अल्डरसट स्थित एम्पायर हालमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद नवीना लामा, पुर्व संसद तारा राई, राष्ट्रिय जनमुक्ती पार्टीको उपाध्यक्ष कमला थापा लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा प्रमुख अतिथि उपसभामुख शिव माया तुम्बाहाम्फेले गैरआवासीय नेपालीहरु जहाँ बसे … Continue reading एनआरएन युकेको अन्तरक्रिया: एनआरएन नागरिकता सुनिश्चित – उपसभामुख, तुम्बाहाम्फे